दफा ६
अनुमतिपत्रको लागि जाँचबुझ
: दफा ५ बमोजिम दरखास्त परेमा समितिले देहाय बमोजिमका कुराहरुमा आवश्यक जाँचबुझ गर्नेछः–
(क) आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक पर्ने प्राविधिक पक्ष तथा क्षमता,
(ख) दरखास्तवालाको आर्थिक हैसियत,
(ग) उत्पादनको प्रयोजनको लागि आयोडिन नभएको नून पैठारी गर्ने भए तत्सम्बन्धी संभाव्यताकोअध्ययन प्रतिवेदन,
(घ) पैठारी गरिएको आयोडिनयुक्त नूनको आपूर्ति तथा बिक्री वितरण गर्ने भए त्यसको संभाव्यता अध्ययन प्रतिवेदन र सोसंग सम्बन्धित आवश्यक कागजात,
(ङ) आयोडिनयुक्त नून, आपूर्ति तथा बिक्री वितरण गर्ने क्षेत्र,
(च) तोकिए बमोजिमका अन्य आवश्यक कुराहरु ।